शंखमुलपार्क निर्माण शिघ्र सम्पन्न गर्ने एनआरएनको निर्णय

लन्डन । गैर आवासीय नेपाली संघको परोपकारी तथा मानवीय सहायता समितिको दोस्रो साइबर बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । सो समितिका संयोजक तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष्य कुमार पन्तको अध्यक्षतामा बसेकोे बैठकमा यस समितिद्धारा हाल सन्चालन भैरहेका तथा भविष्यमा हुनसक्ने परोपकारी तथा मानवीय कार्यहरुका बारेमा विस्तृत छलफल गरिएको थियो … Continue reading शंखमुलपार्क निर्माण शिघ्र सम्पन्न गर्ने एनआरएनको निर्णय